काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा पहिरोका कारण कुरिनटारमा सवारीसाधन रोकिएका छन् । सडक दुईतर्फी अवरुद्ध हुँदा कुरिनटारसम्म सवारीसाधनको लाम लागेको छ भने चाडपर्व...
पृथ्वी राजमार्गमा जाम, तस्बिरमा हेर्नुहोस्

Read Complete Original Article
Published originally on रातोपाटी






