बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

Read Complete Original Article
Published originally on कान्तिपुर






