काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ। काठमाडौं जिल्ला अदालतले मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्…
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_JzYZzHXkYS.jpg)
