बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा दुरुपयोगको आरोपमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेतासमेत रहेका बानियाँविरुद्ध उच्च अदालत, पाटनबाट पक्राउ पूर्जी लिइसकेको खुलेको हो। बानियाँका छोरा दिक्षान्तलाई यसअघि नै पक्राउ गरिसकेको छ। उनी अहि...
पूर्वमुख्यमन्त्री बानियाँविरूद्ध पक्राउ पूर्जी, कर्जा दुरुपयोगको आरोप

Read Complete Original Article
Published originally on नेपालखबर






