प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप भएको छ। बिहीबार जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरूलाई बुधबार राति पक्राउ गरिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...
पूर्वमन्त्रीद्वय कुँवर र यादवलाई हिरासतमा राख्न चार दिन म्याद थप

Read Complete Original Article
Published originally on नेपालखबर






