काठमाण्डु – तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका ३ प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । ३ पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा […]
पुस २४ गते प्रदर्शनमा आउने चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






