मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो । देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो मन्दिरमा एउटा पुरानो दृश्य थिएन । न बाख्रा थिए, न भेडा । करिब १५० वर्षदेखि देवीको पूजासँग जोडिँदै आएको पशुबलिको परम्परा यसपटक रोकिएको थियो। देवीको पूजा भने रोकिएको थिएन । धार्मिक…
पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो

Read Complete Original Article
Published originally on अनलाइन खबर






