Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?
Photo / Coverage: अनलाइन खबर

चीनको सेन्जेनमा एपेक सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक सुरु
OthersJust now

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा बैठक शुरु भएको हो । राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रिय कमिटी बैठक बोलाएको हो । बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ । राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रिय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल ...

पर्दाफास
काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद
OthersJust now

काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद

काठमाण्डु – कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ । काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट काजु बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाण्डु आउँदै गरेको […] ...

काठमाण्डुपाटी
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला
OthersJust now

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ । दुईदिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ । ‘निर्णायक ...

पर्दाफास
तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो
OthersJust now

तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ । असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ, जुन असार मसान्तसम्मको तुलनामा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोडले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play