Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पुटिनको ध्यान खिच्ने १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजु को हुन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुटिनको ध्यान खिच्ने १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजु को हुन् ?
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजुले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई) परियोजनाहरूको प्रशंसा गरेका छन् । अजुको कामले प्रधानमन्त्री नरेन्द्र मोदीको 'मेक इन इन्डिया' अभियानलाई सघाउ पुर्‍याउने पुटिनले बताएका छन् । पुटिनले बिहीबार मस्कोमा आयोजित 'एआई जर्नी २०२६' अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका हुन् । त्यहाँ उनले काजाक राष्ट्रपति कासिम-जोमार्ट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ठुलागी हिमतालले देखाएको ठूलो संकट
OthersJust now

ठुलागी हिमतालले देखाएको ठूलो संकट

मनाङको ठुलागी ताल सन् २०१८ देखि २०२५ सम्म बीचका केही वर्ष उतारचढाव देखिए पनि समग्रमा ठुलागी तालको क्षेत्रफल र लम्बाइ निरन्तर विस्तार हुँदै गएको छ । सन् २०२५ सम्म आइपुग्दा ठुलागीको क्षेत्रफल १७ प्रतिशत र लम्बाइ १४ प्रतिशतले बढेको देखिन्छ । ...

अनलाइन खबर
आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुमवासीलाई नहटाऔँ : भीष्मराज आङ्देम्बे
OthersJust now

आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुमवासीलाई नहटाऔँ : भीष्मराज आङ्देम्बे

११ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । आङ्देम्बेले सरकारको यस्तो कार्य निन्दनीय रहेको पनि बताए । ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो… ...

अनलाइन खबर
सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग
OthersJust now

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग

नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। ...

अनलाइन खबर
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
OthersJust now

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक चलिरहेको छ । ८ मंसिरदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बसेको कांग्रेसले जनाएको छ । बिहीबारको बैठकले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement