११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक चलिरहेको छ । ८ मंसिरदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बसेको कांग्रेसले जनाएको छ । बिहीबारको बैठकले…
कांग्रेस केन्द्रीय समिति बैठक सुरु

Read Complete Original Article
Published originally on अनलाइन खबर






