Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास

Share:WhatsAppFacebookX (Twitter)Telegram
पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास
Photo / Coverage: अनलाइन खबर

२५ वर्षसम्म पिसाब चुहिने समस्याको सङ्कोच र मानसिक बोझ खेपेकी ५३ वर्षीया प्रमिला जोशीले ‘मिनिस्लिङ’ शल्यक्रियापछि आफ्नो आत्मविश्वास मात्र फर्काइनन्, परिवारको खुसीमा आफ्नै स्वास्थ्य बेवास्ता गर्ने महिलाहरूको यथार्थलाई पनि उजागर गरिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस
OthersJust now

जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस

२० कात्तिक, काठमाडौं । अमेरिकी कंग्रेसको बैठक आगामी साता पुनः सुरु भएसँगै यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्ताबेजहरू पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने मागले फेरि ठूलो राजनीतिक रूप लिएको छ। मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनको एपस्टिन फाइल व्यवस्थापन र छानबिनलाई लिएर कडा संसदीय अनुगमन हुने निश्चित भएको छ। 'एपस्टिन… ...

अनलाइन खबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने
OthersJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ। यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान… ...

अनलाइन खबर
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने
OthersJust now

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play