रामपुर क्षेत्रका विभिन्न स्थानको अवलोकन गरेको टोलीले रामपुर नगरपालिकामा भएको अन्तरक्रियामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।
पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन

Read Complete Original Article
Published originally on कान्तिपुर



.jpeg)


