आमायाङ्ग्रीको उचाइ त नाप्न सकिएला, त्यहाँबाट देखिने हिमालहरूको दूरी पनि अनुमान गर्न सकिएला; तर मानिसहरूले दिएको आत्मीयता, एउटा मुस्कानले थपेको खुसी र केही घण्टाको सहयात्राले बनाएको सम्बन्धको गहिराइ नाप्ने कुनै मापन हुँदैन रहेछ ।
पाल्चोक सेरादेखि आमायाङ्ग्रीसम्म

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






