Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाथीभरामा भक्तजनको ओइरो, कात्तिकमा मात्रै ६४ हजारभन्दा बढीले गरे दर्शन
Photo / Coverage: फरकधार

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मंगलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए । समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम रहेको छ । &n...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी
PoliticsJust now

बेलायतमा गर्भपतनसम्बन्धी ऐतिहासिक निर्णय, दोषी ठहरिएका महिलालाई स्वतः माफी

इङ्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो । गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन । बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको ...

फरकधार
चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न
PoliticsJust now

चौका-छक्काको अपेक्षा, तर रन बनाउनै मुस्किल, एनपिएलको पिचमाथि उठे गम्भीर प्रश्न

टी-२० क्रिकेट भन्नेबित्तिकै धेरैको दिमागमा चौका र छक्काको वर्षा, आक्रामक ब्याटिङ र रोमाञ्चक प्रतिस्पर्धाको दृश्य आउँछ । छोटो फम्र्याटको क्रिकेटमा ब्याटरहरू सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत हुन्छन् । समर्थक पनि मैदानमा छक्का र चौका हेर्नकै लागि उत्साहित हुन्छन् । तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा भने अपेक्षाअनुसार रन बन्न सकेको छैन । ब्याटरहरूलाई सहज ...

फरकधार
प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक सहकार्यदेखि हवाई मार्गसम्मका विषय प्राथमिकतामा
PoliticsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक सहकार्यदेखि हवाई मार्गसम्मका विषय प्राथमिकतामा

काठमाडौं, मंसिर १ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा आर्थिक सहकार्य, हवाई सम्पर्क, ऊर्जा व्यापार र विकास आयोजनासम्बन्धी सम्झौता तथा समझदारीलाई प्राथमिकता दिइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्नुहुनेछ । दुई प्रधानमन्त्रीबीच करिब आधा घण्टा ...

जनताटाइम्स
कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा
PoliticsJust now

कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता र उपलब्धिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई समेत व्यङ्ग्य गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कोप–३१ मा सहभागी हुन गएको ठूलो नेपाली टोली, त्यसबाट प्राप्त उपलब्धि, रास्वपाका सांसदहरूको चीन भ्रमण तथा लामो समयदेखि निर्माण ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play