काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक रहेका पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई रात्रिभोज दिएका छन् । ...
पाकिस्तानी राजदूतद्वारा सुदूरपश्चिमका प्रशिक्षक मिसबाहलाई रात्रिभोज

Read Complete Original Article
Published originally on रातोपाटी






