सामाजिक सञ्जालमा १ अर्ब ७० करोड भन्दा बढी भ्युज पाइसकेको ‘दर–ए–निजात’ पाकिस्तानी टेलिभिजन इतिहासकै सबैभन्दा धेरै हेरिएको शो बनेको छ । यो सिरियल गत अगस्ट १ देखि हरेक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।
पाकिस्तानी ड्रामा ‘दर–ए–निजात’ को बंगलादेशदेखि भारतसम्म चर्चा, तर बेंगलूरुमा रोकियो स्क्रिनिङ

Read Complete Original Article
Published originally on कान्तिपुर






