काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ मा अभिनेता जितु नेपाल भीमसेनको चरित्रमा देखिँदैछन् । ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई ‘भ्राता भीम’ भनेर सम्बोधन गर्दा उनले ‘म त भीमसेन हो’ भन्दै जवाफ दिएको ट्रेलरमा देखिन्छ । महाभारतमा पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा चिनिने भीमसेनको भूमिकामा जितु देखिएपछि उनको चरित्र…
‘पाँच पाण्डव’ मा कमेडी पनि, जितु इँटाभट्टाको मजदुर

Read Complete Original Article
Published originally on अनलाइन खबर






