प्रशासन सेवाका पाँच उपसचिवलाई जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयले सूचना जारी गरी यससम्बन्धी जानकारी दिएको छ। बढुवा सिफारिस हुनेमा उपसचिवहरू मोहनशरण भण्डारी, तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा ...
पाँच उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

Read Complete Original Article
Published originally on नेपालखबर






