काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने मासुको स्वच्छता र गुणस्तर जाँच गर्न सरकारले स्वस्थ मासुमा छाप लगाउने व्यवस्था सुरु गरेको छ। पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याउँदै कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा मासु परीक्षण र छाप लगाउने काम सुरु गरेको हो। उपभोक्ताले खरिद गर्ने मासु स्वस्थ र खानयोग्य भए–नभए…
पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा, उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






