कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् ।
पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

Read Complete Original Article
Published originally on कान्तिपुर






