• वीरगन्ज महानगरपालिका, पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी भइरहेको छ। • नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन रु एक करोडको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको छ। • कार्यदलले मङ्सिर ७ गतेभित्र नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ।
पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

Read Complete Original Article
Published originally on नेपालबहस






