बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ। हरियाली वनजंगल र पहाडको मनोरम दृश्यले घेरिएको यस मन्दिरमा शिवरात्रि, तीजलगायत धार्मिक पर्वमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ। बाँकेसहित छिमेकी जिल्लाबाट समेत श्रद्धालु आउने यस मन्दिरलाई धा...
पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर महादेव मन्दिर ओझेलमा

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


