छिल्लीकोटमा अहिले जीपलाइनसमेत निर्माण भएको छ तर, सञ्चालनमा भने आएको छैन । त्यहाँ होमस्टेसमेत सञ्चालनमा छन् । व्यावसायिक लगानी पनि बढिरहेको छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेमा यहाँको आर्थिक आम्दानी पनि बढ्ने भएकाले चासोका साथ हेरिएको छ ।
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

Read Complete Original Article
Published originally on कान्तिपुर






