नेकपा (एमाले) का सचिव शेरधन राई
परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेकपा (एमाले) का सचिव शेरधन राई
Published originally on हाम्राकुरा

जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण तथा त्यसबाट सिर्जित जोखिमसँग जुध्न आवश्यक आर्थिक स्रोतको व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) का प्रमुख मुद्दा बन्ने भएका छन् । टर्कीको भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुँदैछन् । जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम, खडेरी, बाढीपहिरो, वन डढेलो तथा ...

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सहभागी पोखरा एभेन्जर्सका खेलाडीको जर्सीमा देखिएको एउटा अंग्रेजी शब्दले मदिराको विज्ञापन निषेध गर्ने नेपालको कानुन कार्यान्वयनमाथि प्रश्न उठाएको छ । जर्सीमा लेखिएको छ- ‘Probably’ अर्थात् ‘सम्भवतः’ । सामान्य अर्थमा यो अंग्रेजी भाषाको एउटा शब्द मात्र हो । तर पोखरा एभेन्जर्सले आफ्नो जर्सी र प्रचार सामग्रीमा प्रयोग गरेको ‘Probably’ को रंग, अक्षरको बनावट र लोगो ...

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो । यो दिवस धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र नभई आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन, वैज्ञानिक विकास र राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको प्रभावकारी समायोजन गर्ने सङ्कल्पको दिन पनि हो । आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र ...

काठमाडौं, कात्तिक २० । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गर्नुभएको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ। उहाँले सरकारको निर्णय बदर गरी आफूलाई पूर्ववत् जिम्मेवारीमा पुनर्बहाली गर्न माग गर्नुभएको छ। कार्कीले सरकारको निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो। तर, सर्वोच्च अदालत प्रशासनले निवेदनको कानुनी अवस्था अध्ययन ...