परराष्ट्र मन्त्रालये नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने दाबी गरेको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एव सार्वजनिक कुटनीति महाशाखा प्रमुख लोकबहादुर क्षेत्री पौडेलले भारतीय प्रधानमन्त्रीले ईपीजीले तयार पारेको प्रतिवेदन बुझ्ने अपेक्षा रहेको बताए। ‘इमिनेन्ट पर्सन ग्रु...
परराष्ट्र मन्त्रालय भन्छ- ईपीजी प्रतिवेदनको मूलभूत उद्देश्य छन्, मोदीले प्रतिवेदन बुझ्छन्

Read Complete Original Article
Published originally on नेपालखबर






