परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण बहुआयामिक हिसावले सफल र उपलब्धिमूलक भएको बताएका छन्। सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। उनकाअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री साह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीम...
परराष्ट्रमन्त्री खनाल भन्छन्: प्रधानमन्त्रीको भ्रमणले नेपाल- भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

Read Complete Original Article
Published originally on नेपालखबर






