पम्फा दर्जीले विवाह गर्दा श्रीमानको थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो। नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग संघर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताव...
पम्फा दर्जीलाई ३ पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

Read Complete Original Article
Published originally on नेपालखबर






