नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडलगायत विषयको विरोधमा विभिन्न दलका कार्यालयमा धर्ना दिने भएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति प्रकाशित गरी दलका कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका हुन्। महासंघले पहिलो चरणका कार्यक्रम सम्पन्न गरेपछि आज (बिहीबार) दोस्रो चरणको आन्दोलनका कार्यक्रम...
पत्रकार महासंघले सत्तारुढसहित प्रमुख दलका कार्यालयमा धर्ना दिने

Read Complete Original Article
Published originally on नेपालखबर






