१६ कात्तिक, काठमाडौं। पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै […] The post पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग appeared first on ICT Frame.
पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






