वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका...
पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






