काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा उनले रिपब्लिकन उम्मेदवार सान्तोस लोपेजलाई...
न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भइन् नेपाली मुलकी सराहाना श्रेष्ठ

Read Complete Original Article
Published originally on रातोपाटी






