काठमाडौँ । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ। देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू-भागको मौसम मुख्यतया सफा छ।...
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

Read Complete Original Article
Published originally on रातोपाटी






