Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत
Photo / Coverage: अनलाइन खबर

३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ । बीएनजेड–बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अंकले बढेर ५१.७ पुगेको छ ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोदीको निम्तो स्वीकार्दै मंसिर ६ गते भारत भ्रमणमा जाँदै बालेन, के-के हुँदैछ ?
OthersJust now

मोदीको निम्तो स्वीकार्दै मंसिर ६ गते भारत भ्रमणमा जाँदै बालेन, के-के हुँदैछ ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबारदेखि औपचारिक भेटवार्ता सुरु गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ। सोही दिन नेपाल र भारतबीच द्विपक्षीय वार्ता पनि हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको ...

पर्दाफास
कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी
OthersJust now

कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

३० कात्तिक, काठमाडौं । कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत भएका छन्। उक्त समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले अधिकारीलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। दोलखाका अधिकारीलाई ६ महिनाभित्र लोकतान्त्रिक पर्यटन व्यवसायी संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको छ। ...

अनलाइन खबर
सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे
OthersJust now

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् । ...

अनलाइन खबर
लुम्बिनीले गर्ला सुदूरपश्चिम विरुद्ध जितको ह्याट्रिक ?
OthersJust now

लुम्बिनीले गर्ला सुदूरपश्चिम विरुद्ध जितको ह्याट्रिक ?

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play