सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टिकरण दिएका छन्। शनिबार संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले न्यायाधीश भएपछि राजनीति विचार छोडेको बताए। ‘हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बो...
न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डे

Read Complete Original Article
Published originally on नेपालखबर






