जब मानिस आफ्नै विचार र व्यवहारको साक्षी बन्न थाल्छ, ऊभित्र अरूको कमजोरीप्रति अनावश्यक आक्रोश होइन, करुणा र समझदारी विकसित हुन सक्छ । त्यसपछि उसले अरूको निजी जीवनमाथि अनावश्यक टिप्पणी गर्नुअघि आफ्नै अन्तर्मनलाई नियाल्न थाल्छ ।
नैतिकताको आवरण र यौनिक विरोधाभास

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






