Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको शेयर कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको शेयर कारोबार
Photo / Coverage: पर्दाफास

नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर ५.०५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ३.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मानुषी लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी होटल शोल्टीको ३२ करोड १७ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको ३० करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाली सेनामा ६ अधिकृतको बढुवा, प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिन्ह
OthersJust now

नेपाली सेनामा ६ अधिकृतको बढुवा, प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिन्ह

प्रधानसेनापति अशोकराज सिग्देलले पदोन्नति भएका ६ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापालाई प्रधान सेनापति सिग्देलले मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सोही अवसरमा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। त्यस्तै, सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी ...

पर्दाफास
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
OthersJust now

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । ...

अनलाइन खबर
बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
OthersJust now

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

‘बुद्ध र अहिंसा: विश्वशान्ति, करुणा र सामाजिक रूपान्तरणका ऐतिहासिक तथा समसामयिक आयाम’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो । ...

अनलाइन खबर
हसिनाको स्वदेश फिर्ती बंगलादेश सरकारद्वारा अस्वीकार
OthersJust now

हसिनाको स्वदेश फिर्ती बंगलादेश सरकारद्वारा अस्वीकार

बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement