राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल पुनः हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्दा राजनीति विकृत हुँदै जाने दाबी गरेका छन् ।
नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

Read Complete Original Article
Published originally on नेपालबहस






