प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवतको अवसरमा शुभकामना दिँदै रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन आह्वान गरेका छन्। नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा सामाजिक सञ्जालबाट आज देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको पनि स्...
नेपाल संवतको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ

Read Complete Original Article
Published originally on नेपालखबर






