नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको छ। समाजकी अध्यक्ष डा.सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार धोबीघाटमा भएको अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा समाजको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६०...
नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व

Read Complete Original Article
Published originally on नेपालखबर






