प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा भारत पुगेको नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग भेटवार्ता गरेको छ। नयाँ दिल्लीस्थित प्रधानमन्त्री बसेको होटलमा आइतबार भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको परिसंघले जनाएको छ। भेटवार्तामा परिसंघका अध्यक्ष वीर...
नेपाल-भारत आर्थिक सम्बन्ध बलियो बनाउन परिसंघ टोली र राजदूतबीच छलफल

Read Complete Original Article
Published originally on नेपालखबर






