खाना पकाउने एलपी ग्यास ज्वलनशील हाइड्रोकार्बनको मिश्रण हो । यो ग्यासको रूपमा रङ्गहीन हुन्छ । सिलिन्डरहरूमा तरल पदार्थका रूपमा भण्डारण गरिन्छ । एलपी ग्यास प्रोपेन (६० प्रतिशत) र ब्यूटेन (४० प्रतिशत) को मिश्रणका रुपमा रहेको हुन्छ । यसले कम हरितगृह ग्यास उत्सर्जन गर्दछ । एक अध्ययन अनुसार, खाना पकाउने परम्परागत ऊर्जाबाट एलपी ग्यासमा सिफ्ट हुँदा एक घरपरिवारको वार्षिक कार्बन फुटप्रिन्ट दुई टनसम्म घटाउन सकिन्छ । प्राकृतिक ग्यासको पहिलो खोज इरानमा भएको थियो । धेरै प्रारम्भिक लेखहरूले मध्यपूर्व विशेषगरी अहिले अजरबैजान भनेर चिनिने ब...
नेपाल-भारत अन्तरदेशीय ग्यास पाइपलाइन : ऊर्जा सुरक्षाको नयाँ आयाम

Read Complete Original Article
Published originally on फरकधार






