भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीमा संयुक्त उद्घाटन गरेको पुल सञ्चालनमा आएसँगै महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
नेपाल-भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा [तस्बिरहरू]
![नेपाल-भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/mahakali-27112026095314-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर






