काठमाडौं- नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । ग्राहकलाई सहज, सुरक्षित र आधुनिक डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो
नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

Read Complete Original Article
Published originally on आजको अर्थ




_JzYZzHXkYS.jpg)
