काठमाडौं। नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/०८४ को असोज मसान्तसम्मको बीमा व्यवसायसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले इजाजतपत्र प्राप्त जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको वित्तीय तथा व्यावसायिक विवरण सार्वजनिक गरेको हो। प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बीमा कम्पनीहरूको इजाजतपत्र प्राप्त मिति, चुक्ता पुँजी, कुल बीम…
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्यो बीमा कम्पनीहरूको अद्यावधिक विवरण, जीवन, निर्जीवन र लघुबीमाको कारोबार सार्वजनिक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






