नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ। नवनियुक्त आईजीपी मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवा सुचि अनुसार बारामा कुमार व...
नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज पनि फेरिए (सूचीसिहत)

Read Complete Original Article
Published originally on नेपालखबर






