काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रयोग गरी विदेशबाट कल गर्दा लाग्ने पल्स दर (Retail Pulse Duration) मा परिमार्जन गरेको छ । कम्पनीले विभिन्न ६० देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स दर कायम राख्ने निर्णय गरेको जनाएको छ ।नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि ३० सेकेन्डको पल्स दर कायम रहेका देशहरूमा अब ६० सेकेन्डको पल्स दर कायम गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय रोमिङ सेवामार्फत कल गर्दा ग्राहकले थप सहजता पाउने कम्पनीको अपेक्षा छ ।दूरसञ्चार ऐन, २०५३ को दफा ४
नेपाल टेलिकमका ग्राहकलाई अन्तर्राष्ट्रिय कलमा नयाँ व्यवस्था, ६० देशमा पल्स दर परिवर्तन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






