नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनमा पहिलो शतक प्रहार गरेका पोखरा एभेन्जर्सका युवा ब्याटर युवराज सिंह साम्राले नेपाली समर्थकहरूसामु शतक बनाउन पाउँदा निकै खुसी लागेको बताएका छन् । सोमबार कर्णाली याक्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ऐतिहासिक शतक बनाएका साम्राले नेपाली समर्थकहरूको अगाडि पहिलो शतक बनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका हुन् । कर्णालीविरुद्धको खेलमा साम्राले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए । उनले ४५ बलमै शतक पूरा गरेका थिए । उनको आक्रामक ब्याटिङसँगै पोखराले निर्धारित २० ओभरमा ३...
नेपाली समर्थकसामु शतक बनाउँदा खुसी छु : शतकवीर युवराज

Read Complete Original Article
Published originally on फरकधार






