Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
Photo / Coverage: मकालु खबर

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।

एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराएको हो ।

नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदमा आज चौथो दिनका खेल जारी,  फुटबलमा कोशीसँग लुम्बिनी पराजित
SportsJust now

दशौँ राष्ट्रिय खेलकुदमा आज चौथो दिनका खेल जारी,  फुटबलमा कोशीसँग लुम्बिनी पराजित

पुरुष फुटबलको ७ औँ खेल अन्तर्गत आज बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४-१ गोलले हराएको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement