काठमाडौँ । वेस्ट इन्डिजका क्रिकेटर सेरफेन रदरफोर्डले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले नेपाली खेलाडीमा राम्रो प्रतिभा रहेको भन्दै...
नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ, कप्तान दीपेन्द्रबाट धेरै सिक्न सकिन्छ : रदरफोर्ड

Read Complete Original Article
Published originally on रातोपाटी






