काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पुष्टि गरेका छन्। प्रहरीले उनको पक्राउको आधिकारिक कारण
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

Read Complete Original Article
Published originally on प्रदेश खबर





